कक्षा ८

Course Description
यहाँ कक्षा ८ को नेपाली विषयका पाठहरूसँग सम्बन्धित ९१ ओटा श्रव्यदृश्य सामग्रीहरू उपलब्ध छन् । विषयसूचीमा रहेका कथा, कविता, जीवनी, चिठी, निबन्ध, संवाद, प्रबन्ध, दैनिकी, यात्रा वर्णन, मनोवाद आदिका १७ ओटै पाठहरूलाई छुट्टाछ्ट्टै प्रस्तुत गरिएका छन् । यहाँ हरेक पाठभित्र रहेका सिर्जना र परियोजना कार्य, बोध र अभिव्यक्ति, सुनाइ पाठका अतिरिक्त प्रशस्त सन्दर्भसामग्रीहरूका  श्रव्यदृश्य सामग्री उपलब्ध छन् । उपलब्ध श्रव्यदृश्य सामग्रीहरू कस्ता छन् ? कसरी प्रयोग गर्ने ? भन्ने सम्बन्धमा हरेक पाठमा जानकारी दिइएको छ । यसको प्रयोगले शिक्षक थप बलियो बन्दै कक्षाकोठाको सिकाइ वातावरण रमाइलो र थप प्रभावकारी बन्ने हाम्रो अपेक्षा छ ।

Reviews

5

★★★★★
★★★★★
6 Reviews
5 star
6
4 star
0
3 star
0
2 star
0
1 star
0

Other Reviews

Kalika Sanskarkulam Secondary School,Bharatpur-26
★★★★★
★★★★★

5 Star (rating)

Sujan
★★★★★
★★★★★

5 Star (rating)

Ajay Nepali
★★★★★
★★★★★

5 Star (rating)

Roshan Gaule
★★★★★
★★★★★

5 Star (rating)

Deepak Sharma
★★★★★
★★★★★

5 Star (rating)

Share Course :

Overview

  • Enrolled Schools 815
  • Lesson 17
  • MCQs 0
  • Video Duration 600.00 Minutes

Similar Courses

कक्षा ९
नेपाली
★★★★★
★★★★★
Rs. 35000
Rs. 25000

Mcqs

750.00 min

Lessons

कक्षा १०
नेपाली
★★★★★
★★★★★
Rs. 35000
Rs. 25000

Mcqs

800.00 min

Lessons

★★★★★
★★★★★
Rs. 75000
Rs. 50000

Mcqs

min

Lessons