कक्षा ९

Course Description
यहाँ कक्षा ९ को नेपाली विषयका पाठहरूसँग सम्बन्धित श्रव्यदृश्य सामग्रीहरू उपलब्ध छन् । विषयसूचीमा रहेका कथा, कविता, जीवनी, चिठी, निबन्ध, संवाद, नियात्रा, वक्तृता, निवेदन आदिका १६ ओटै पाठहरूलाई छुट्टाछ्ट्टै प्रस्तुत गरिएका छन् । यहाँ हरेक पाठभित्र रहेका शब्दभण्डार, बोध र अभिव्यक्ति, भाषिक संरचना र वर्णविन्यास, सिर्जना र परियोजना कार्य, सुनाइ पाठका अतिरिक्त प्रशस्त नमुना अभ्यास र सन्दर्भसामग्रीहरूका  श्रव्यदृश्य सामग्री उपलब्ध छन् । उपलब्ध श्रव्यदृश्य सामग्रीहरू  कस्ता छन् ? कसरी प्रयोग गर्ने ? भन्ने सम्बन्धमा हरेक पाठमा जानकारी दिइएको छ । यसको प्रयोगले शिक्षक थप बलियो बन्दै कक्षाकोठाको सिकाइ वातावरण रमाइलो र थप प्रभावकारी बन्ने  हाम्रो अपेक्षा छ ।

Reviews

0

★★★★★
★★★★★
0 Reviews
5 star
0
4 star
0
3 star
0
2 star
0
1 star
0

Other Reviews

Share Course :

Overview

  • Enrolled Schools 815
  • Lesson 16
  • MCQs 0
  • Video Duration 750.00 Minutes

Similar Courses

कक्षा ८
नेपाली
★★★★★
★★★★★
Rs. 35000
Rs. 25000

Mcqs

600.00 min

Lessons

कक्षा १०
नेपाली
★★★★★
★★★★★
Rs. 35000
Rs. 25000

Mcqs

800.00 min

Lessons

★★★★★
★★★★★
Rs. 75000
Rs. 50000

Mcqs

min

Lessons