Course Description
यहाँ कक्षा ९ को नेपाली विषयका पाठहरूसँग सम्बन्धित श्रव्यदृश्य सामग्रीहरू उपलब्ध छन् । विषयसूचीमा रहेका कथा, कविता, जीवनी, चिठी, निबन्ध, संवाद, नियात्रा, वक्तृता, निवेदन आदिका १६ ओटै पाठहरूलाई छुट्टाछ्ट्टै प्रस्तुत गरिएका छन् । यहाँ हरेक पाठभित्र रहेका शब्दभण्डार, बोध र अभिव्यक्ति, भाषिक संरचना र वर्णविन्यास, सिर्जना र परियोजना कार्य, सुनाइ पाठका अतिरिक्त प्रशस्त नमुना अभ्यास र सन्दर्भसामग्रीहरूका श्रव्यदृश्य सामग्री उपलब्ध छन् । उपलब्ध श्रव्यदृश्य सामग्रीहरू कस्ता छन् ? कसरी प्रयोग गर्ने ? भन्ने सम्बन्धमा हरेक पाठमा जानकारी दिइएको छ । यसको प्रयोगले शिक्षक थप बलियो बन्दै कक्षाकोठाको सिकाइ वातावरण रमाइलो र थप प्रभावकारी बन्ने हाम्रो अपेक्षा छ ।
Chapters
Reviews
0
0 ReviewsOther Reviews
Share Course :
Overview
- Enrolled Schools 815
- Lesson 16
- MCQs 0
- Video Duration 750.00 Minutes
Similar Courses
Mcqs
600.00 min
Lessons
Mcqs
800.00 min
Lessons
Mcqs
min
Lessons